Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से २.८२ अंकले घट्योे


    बिहिबार, पुष ७ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रि ओपन सेसनमा आज बिहीबार नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक १८६४.४० विन्दुमा आएको छ ।

    २३ कम्पनीको कुल एक हजार १७ सय २६ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ६० हजार ८९६ रुपैयाँको सेयर कारोबार भएको छ । 
    यो सेसनमा कुल ४ कम्पनी उकलो लागेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । 

    यता, १३ उपसूचकहरूमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीहरू ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार