Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रले आज संसदीय दलको नेता छान्ने 


    बिहिबार, पुष ७ २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। आज बिहीबार संसदीय दलको नेता चयन गर्न माओवादी केन्द्रले दलको बैठक डाकेको छ ।

    आज प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणपछि माओवादीले दलको नेता चयन गर्न लागेको हो । त्यसका लागि अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

    माओवादीको दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चुनिने निश्चित छ । प्रत्यक्षतर्फबाट १८ र समानुपातिकतर्फबाट १४ सिटसहित प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार