Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.७३ अंकले उकालो


    बुधबार, पुष ६ २०७९
    2.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रि-ओपन सेसनमा आज बुधबार नेप्से सूचक १.७३ अंकले उकालो लागेको छ । यससँगै सूचक १८७४.८४ विन्दुमा आएको छ ।

    २३ कम्पनीको कुल एक हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको र १० लाख ४० हजार १७९ रुपैयाँको सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको छ । 

    यता, १३ उपसूचकहरुमा २ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीहरूमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार