काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा संसदीय दलका उम्मेदवार गगन थापाले पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् । दलको निर्वाचन शुरु हुनुभन्दा केहीसमय अघि सामाजिक सञ्जाल फेसबुकमा एक अपिल जारी गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले आमनिर्वाचनमार्फत जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । उनले लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गरेका अग्रज नेताहरुको उच्च सम्मान गर्दै मार्गनिर्देनको अपेक्षा गरेको बताए ।
आज बिहान ८ बजेबाट काँग्रेस संसदीय दलको निर्वाचन शुरु हुँदैछ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend