Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सलोनको चलचित्र ‘जय हो’लाई टेक पौरखीले निर्देशन गर्ने


    मंगलबार, पुष ५ २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। चर्चित अभिनेता सलोन बस्नेत विवाह पछि पुन: फिल्ममा फर्किएका छन् । गत मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेत बुबा शोभित बस्नेतले बनाउन लागेको फिल्म ‘जय हो’ मार्फत उनी फिल्मी काममा फर्किएका हुन् ।

    ‘जय हो’ को विभिन्न काममा सलोन जुटिरहेको निर्माता शोभितले बताए । बस्नेतले फिल्मको निर्देशकमा टेक पौरखी राईलाई भित्र्याएका छन् । टेकले यसअघि फिल्म ‘मिलन’ बनाएका थिए ।

    माघ अन्तिम सातादेखि छायांकनमा निस्कने फिल्मलाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार