Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिमालयन बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने


    मंगलबार, पुष ५ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। हिमालयन बैंकले ११.११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको आज मंगलबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको नाफाबाट कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    आ.व २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र हिमालयन बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरूलाई वितरण हुने बैंकले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार