Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजेन्द्र लिङ्देन र चीनका कार्यवहाक राजदूत वाङबीच भेट


    आइतबार, पुष ३ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपालका लागि चीनका कार्यवहाक राजदूत वाङ सिनले भेट गरेका छन् । आज दिउँसो अध्यक्ष लिङ्देनलाई कार्यवहाक राजदूत वाङले राप्रपाको पार्टी कार्यलयमा भेटेका हुन् । 

    भेटवार्तामा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै उनीहरूबीच समसामयीक विषयमा कुरा भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार