Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको शंका गरिएका युवकको रिपोर्ट नेगेटिभ


    आइतबार, चैत्र ९ २०७६
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम, ९ चैत ।  कोरोना संक्रमणको आशंका गरिएका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ ।

    हालै मलेसियाबाट फर्केका जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयाका ती युवकलाई जानकी शिक्षण अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

    उनको रगत र पिसाब जाँचका लागि काठमाडौं पठाएकोमा रिपार्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य नर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

    नमूना संकलन गरी काठमाडौं पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार