Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा 


    आइतबार, पुष ३ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । 

    बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने माओवादी महासचिव देव गुरुङले जानकारी दिए । 

    सत्ता गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला आज माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार