Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यसरी मनायो काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवस (फोटो फिचर)


    बिहिबार, मंसिर २९ २०७९
    995
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाले आज मंसिर २९ गते बिहीबार २८ औँ स्थापना (महानगर) दिवस मनाएको छ। 

    बसन्तपुर डबलीमा आयोजित २८ औं काठमाडौं महानगर दिवसको उपलक्ष्यमा नेपाल डान्स एकेडेमीले थारू, गुरूङ, नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको थियो। 

    उक्त कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरी, ललितपुरका मेयर चिरीबाबु महर्जन र काठमाडौं- २ की नवनिर्वाचित सांसद सोविता गौतमको उपस्थिति थियो। यसपटक महानगरले सप्ताह व्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरेको थियो। 

    दिवसका अवसरमा महानगरले आज मातहतका सबै कार्यालयमा बिदा दिएको छ। २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई महानगर घोषणा गरिएको थियो। त्यही दिनको सम्झनामा  महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

    kathmandu_mahanagar4_yYe4L5Y5Gj.jpg
    undefined

     

    kathmandu_mahanagar5_TFtBXfjLzz.jpg
    undefined
    kathmandu_mahanagar3_t8vv9pSyTZ.jpg
    undefined
    kathmandu_mahanagar6_3WCv1aK7nN.jpg
    undefined
    kathmandu_mahanagar7_DDy0iZwAxm.jpg
    undefined
    kathmandu_mahanagar8_GSzng7vlCW (1).jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार