Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    बिहिबार, मंसिर २९ २०७९
    500
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ तोकेको  छ । त्यसको बिक्री दर भने १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

    आज डलरको खरिद दर १३१ रूपैयाँ ६४ पैसा र बिक्री दर १३२ रूपैयाँ २४ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २९ पैसा र बिक्री दर १४० रूपैयाँ ९३ पैसा छ।    

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९८ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको राष्ट्र बैँकले बताएको छ ।  कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा छ ।

    ex1_9H4zZ3xDdx90.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार