काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्काल एमाले सरकार बनाउने खेलमा नरहेको दाबी गरेका छन् ।
आज बुधबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जनताले सरकार गठनको म्यान्डेड एमालेलाई नदिएकाले सरकार बनाउने खेलमा एमाले नलागेको उल्लेख गरेका छन् ।
उनले अगाडी भनेका छन् , सरकार गठनको म्यान्डेड जनताले एमालेलाई दिएनन् । हामी पर्ख र हेरको अवस्थामा छौं । सरकार गठनको पहलीकदमी एमालेले लिएको छैंन ।
पोखरेलले भने, गठबन्धन एमालेको विरुद्धमा रहदा पनि प्रत्यक्षमा हामीले ४४ सिट जित्यौ भन्दै पोखरेलले जनताको लोकप्रिय मतकोआधारमा एमाले नै पहिलो पार्टी भएको दावी समेत गरेका छन् ।
उनले काँग्रेस नेतृत्वको गठबन्धन रहेसम्म वाम गठबन्धनको सरकार बन्न सम्भव नरहेको बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend