Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैदिन तोलामै १ हजारले बढ्यो सुनको मूल्य


    बुधबार, मंसिर २८ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको हो। । अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज भने प्रतितोला एक हजार रुपैयाँले बढेको हो। 

    बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ कारोबार भएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर आज तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार