Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु


    मंगलबार, मंसिर २७ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा दर्जन बढीको ज्यान गएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस आज साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । 

    प्रहरीले घटनास्थलमा १७ वटा शव फेला परेको जानकारी दिएको छ । २० जना भन्दा बढी गम्भीर घाइते भएका छन् । उनीहरुको बनेपा र धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । 

                                                                                                               

    319666088_541328307629388_6905011316481857723_n.jpg

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार