Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप दुई जनामा कोरोना संक्रमण


    मंगलबार, मंसिर २७ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १६ सय चार जनाको नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

    यस अवधिका संकलित नमूनामध्ये तीन सय ८७ वटाको पिसीआर र १२ सय १७ को एन्टीजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो । 

    यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । यस अवधिका जम्मा ३३ हजार नौ सय ६७ जनाले कोरोनाविस्द्धको बुस्टर डोज खोप पनि लगाएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार