Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यरातमा समीक्षा अधिकारीले लेखिन् यस्तो स्टाटस


    मंगलबार, मंसिर २७ २०७९
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। चर्चित गायिका समीक्षा अधिकारीले सोमबार मध्यराती फेसबुकमा एक्कासी एउटा हताश स्टाटस पोस्ट गरेकी छन्। एउटा चर्चित प्रकरणमा अल्झिएकी उनको निजी जीवन नराम्ररी प्रभावित बनिरहेको छ । राति करिब साढे १२ बजे उनले यस्तो  स्टाटस लेखेकी थिइन्। 

    रोएको इमोजी राखेर लेखिएको उक्त स्टाटसमा लेखिएको छ-‘मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन’। राखेको केहि समयमै उनले उक्त स्टाटस  हटाइन्। तर, उनले हटाउनुअघि नै धेरैले यसको स्क्रिनसट राखिसकेका थिए । अहिलो यो स्टाटस सामाजिक सञ्जालमा भाईरल भइरहेको छ। 

    केहि समयआघि विवादमा परेदेखि समीक्षा लामो समय सामाजिक सञ्जालबाट अलप भएकी थिइन् । तर केही समयदेखि फेरि सक्रिय छिन् । 

    उनले आखिर किन लेखिन् त यति निराशाजनक स्ट्याटस ? यसको सत्यतथ्य भने खुलेको छैन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार