Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  निर्वाचन आचारसंहिता आजदेखि हट्यो


    सोमबार, मंसिर २६ २०७९
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। गत मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि लगाइएको निर्वाचन आचार संहिता आज मंसिर २६ गते सोमबार देखि हटेको छ।

    मंसीर ४ गते सम्पन्न आम निर्वाचनका लागि गत असोज १२ गतेदेखि लागू गरिएको निर्वाचन आचार संहिता सोमबार देखि लागू नहरने निर्वाचन आयोगले जनाएको छ।

    आचार संहिता लागू नहरने निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार