Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जवरजस्ती करणीको आरोपमा वडासदस्य हिरासतमा 


    आइतबार, चैत्र ९ २०७६
    700
    Shares
  • २ मिनेट पाठ
  • बाजुरा, ९ चैत । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वडा सदस्य पक्राउ परेका छन् । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा पुगेका हो।

    उनलाई जिल्ला प्रहरी कार्यालय गत फागुन २९ गते हिरासतमा राखेको प्रहरीले जनाएको छ । 
     स्थानीय महिलाले दिएको उजुरीका आधारमा वडासदस्य बुढालाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए।

    प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाजिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा पुगेका छन्।

    जिल्ला प्रहरी कार्यालयले बुढालाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ।

    सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए।

    प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ।

    ती पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन्।ई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार