Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यसरी गरियो आज पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण अभ्यास 


    शुक्रबार, मंसिर २३ २०७९
    435
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज २३ गते आपतकालीन अभ्यास भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  आपतकालीन अवतरण अभ्यास सम्पन्न भएको हो। उक्त अभ्यास नागरिक उड्डयन कार्यालय पोखराले आज शुक्रबार सम्पन्न गरेको हो। 

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकेको छ ।

    विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लो देखिने गरी एम्बुलेन्स आवतजावत एवं नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गरेको हो ।

    pp5_iK1RXlhGju.jpg
    undefined
    pp4_FBkfutfAhF.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार