Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्डोनेसियाको कोइला खानीमा विस्फोट हुँदा ९ जनाको मृत्यु


    शुक्रबार, मंसिर २३ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा रहेको एक कोइला खानीमा विस्फोटमा हुँदा ९ जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

    उक्त विस्फोटमा परेकाहरूको उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको स्थानीयले बताएका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार