Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन सकस 


    बिहिबार, मंसिर २२ २०७९
    540
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। कञ्चनपुरमा जंगली हात्तीको आतंक बढ्दा अन्नबाली जोगाउन एकदमै मुस्किल भएको छ । हरेक वर्ष जंगली हात्तीका कारण नागरिकको अकालमा ज्यान समेत जाने गरेकाे छ । मानव बस्ती नजिक जंगल भएकाले हात्तीको आक्रमणमा परी स्थानीयले अकालमा ज्यान गुमाउने गरेका छन् ।

    यस क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट तीन वर्षमा आधा दर्जन स्थानीयले ज्यान गुमाएका छन् । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले वर्षेनी यस क्षेत्रमा आतंक मच्चाउने गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार