Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगन्जमा टिपरले ठक्कर दिँदा डेढ वर्षीय बालक गम्भीर घाइते


    बुधबार, मंसिर २१ २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। पर्साको वीरगन्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका १४ स्थित टिपरको ठक्करबाट स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। 

    ना ३ ख ७४ २३ नम्बरको टिपरले हिजो बेलुकी ७ बजे बालकलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको लागि चितवन पठाइएको प्रहरीले बताएको छ । 

    टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाई छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार