Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीबाट लागुऔषधसहित ५ जना पक्राउ


    मंगलबार, मंसिर २० २०७९
    540
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कैलालीबाट अवैध लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। 

    रामपुरबाट खटिएको प्रहरीले कैलारी गाउँपालिका–७ रामपुर  बस्ने रामशरण चौधरीको घरमा तलासी गर्दा ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम बरामद गरेको हो ।

    विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले जारी सूचनामा उल्लेख गरिएको छ । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार