Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  सर्लाहीबाट अवैध गाँजासहित २ जना पक्राउ


    सोमबार, मंसिर १९ २०७९
    535
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्लाहीबाट प्रहरीले अवैध गाँजासहित २ जनालाई पक्राउ गरेको  छ । जिल्लाको मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध  गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे  । 

    अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

    यसबारे थप अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार