Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीमा एम्बुलेन्स दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर


    सोमबार, मंसिर १९ २०७९
    645
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा  आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता देवीको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाई छ। 

    जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो । हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार