Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख घिमिरे झुण्डिएको अवस्थामा भेटिए 


    शुक्रबार, मंसिर १६ २०७९
    835
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालय कोठामै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    आज शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। 

    हाल घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको छ। 

    प्रहरीले मुचुल्का तयार उठाएपछि शवलाई पोष्टमार्टमको लागि लगिने जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार