Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङ्जा २ मा धनराजलाई फराकिलो अग्रता, पद्मा अर्याल २५ सय मतले पछाडि


    बिहिबार, मंसिर १५ २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

    गुरुङले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् ।

    गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत पाएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार