Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दराजले थिचेर साढे दुई वर्षीया बालिकाको मृत्यु


    बिहिबार, मंसिर १५ २०७९
    540
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा ज्यान गएको छ । 

    स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा हिजो बुधबार मृत्यु भएको हो ।

    मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले बताएका छन्  । सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएकी बालिकालाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको परिवार स्रोतले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार