Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्याङ्जा २ मा धनराज गुरुङ १३ सय मतान्तरले अघि 


    बिहिबार, मंसिर १५ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

    बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार अर्यालले ४ हजार ७६५ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ५७५ मत पाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार