Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगको निर्णयपछि पनि अझै सुरु भएन बाजुरामा मतगणना


    बिहिबार, मंसिर १५ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • धनगढी। निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुन:सुचारु गर्न हिजो बुधबार निणर्य गरेको भएता पनि अझैसम्म सुरु हुन सकेकाे छैन। मंसिर ४ गतेको निर्वाचन सम्पन्न भएको ११ दिन बितिसक्दा पनि बाजुराको मतगणना अझै सुचारु हुन नसकेको हो। 

    आयोगले मतगणना गर्ने निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलीय बैठक बाेलाएको भए पनि नेकपा एमाले बाजुराले आपत्ति जनाइरहेको छ।

    आज बिहीबार बिहान ७ बजे बस्ने गरी बैठक बोलाइएकाे थियाे। तर, एमाले भने सहभागी भएकाे थिएन।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार