Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रघुवीर महासेठ २२४ मतान्तरले बिजयी, महेन्द्र यादव पराजीत


    मंगलबार, मंसिर १३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेशमा एमालेले यो निर्वाचनमा उल्लेखनीय प्रगति गरेको छ । २०७४ मा २ सिट जितेको एमालेले यो पटक ९ सिट पु¥याएको छ । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएपछि एमालेको प्रतिनिधिसभामा ९ सिट पुगेको छ । महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजीत गरेका छन् ।

     मंगलबार बिहानसम्म यादवले अग्रता हासिल गरेकोमा पछि अन्तिममा महासेठ अगाडि लागेका हुन् । रघुवीरले ३२ हजार तीन सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार