Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम


    मंगलबार, मंसिर १३ २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • आज २९ नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम

    –सन् १९५१ मा थाइलेन्डको सेनाले देशको सत्ता आफ्नो हातमा लिँदै सन् १९३२ को संविधान पुनस्र्थापित गरेको थियो । 

    –सन् १९२९ मा अमेरिकी अन्वेषक रिचर्ड बर्ड दक्षिण ध्रुव माथि उडान गर्ने पहिलो व्यक्ति बनेका थिए ।  उडान गर्न १८ घण्टा लागेको थियो । त्यसको तीन वर्षअघि ब्यर्डले उत्तरी ध्रुवमा उडान गरेका थिए ।  तर, उनले उडान सम्पन्न गरे वा गरेनन् भन्नेमा आशंका छ ।

    –सन् २००७ मा फिलिपिन्सको सशस्त्र सेनाले सिनेटर एन्टोनियो ट्रिलानेसको नेतृत्वमा भएको विद्रोहको जबाफमा मनिला टापुलाई घेरा हालेको थियो ।

    –सन् १९६२ मा अल्जेरियामा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । 

    –सन् १९३९ मा सोभियत विमानहरूले फिनल्यान्डको हेलसिन्कीमा विस्फोट गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार