Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनमा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमित


    सोमबार, मंसिर १२ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। चीनमा फेरी कोभिडका नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा चीनमा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका हुन्। । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको सख्ंया तीब्र ढंगले बढिरहेको छ । 

    सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरु भएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार