Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाल्पा १ बाट एमालेका नारायणप्रसाद आचार्य विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    2.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। 

    नेपाली कांग्रेसका ज्ञानबहादुर गाहालाई एमालेका नारायणप्रसाद आचार्यले १०८४७ मतान्तरले पराजित गरेका हुन्। आचार्यले ३१ हजार १०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गाहाले २० हजार २५६ मत प्राप्त गरे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार