Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मी १ मा प्रदीप ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका चन्द्र भण्डारी विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। उक्त क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच राेचक प्रतिस्पर्धा चलिरहेकाे थियो। 

    यस क्षेत्रमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार रहेका थिए। यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

    तर शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव ज्ञवालीलाई हराएर कांग्रेसका भण्डारी विजय भएका हुन्। 

    निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार