Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघै हो: करिस्मा मानन्धर


    शुक्रबार, मंसिर ९ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा नेकपा एमाले नेता करिस्मा मानन्धरले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

    उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ । ( बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। )’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार