Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिममा एमालेको बिउ जोगाउँदै तारा लामा बिजयी, प्रचण्डकी बुहारी विना मगर पराजित 


    बिहिबार, मंसिर ८ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कन्चनपुर १ बाट नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगर एमालेका तारा लामासँग पराजित भएकी छन् । मगर ५४७८ मतले लामासँग पराजीत भएकी छन् । एमालेका तामाङले २२ हजार ५३५ मत पाई बिजयी हासिल गरेका छन् ।  मगरले १७ हजार ५७ मत प्राप्त गरेकी छन् । 

    बिना मगर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । कन्चनपुर १ मा नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ६ हजार ४१७ मत पाए । 

    नेकपा एमालेको तर्फबाट सुदूरपश्चिममा बिजय हासिल गर्ने बैतडीका दामोदर भण्डारी र लामा हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार