Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवन २ मा रवि लामिछानेलाई १२ हजार मतको अग्रता 


    बुधबार, मंसिर ७ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवन-२ को जारी मतगणना अनुसार उक्त क्षेत्रमा चुनाव चिन्ह घन्टी लिएर मैदान मा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन्। 

    पछिल्ले मत परिणामअनुसार लामिछानेले २२ हजार ६४ मत ल्याएर पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तागठबन्धनका उमेश श्रेष्ठ भने १० हजार ५९ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । त्यस्तै, एमालेका कृष्णभक्त पोखरेल १० हजार ४५ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार