Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङ २ मा माओवादीका देवेन्द्र पौडेल विजयी 


    बुधबार, मंसिर ७ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन् । पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । 

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहिन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार