Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


    बुधबार, मंसिर ७ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । एकजना ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङ छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार