Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीले खाता खोल्यो


    बुधबार, मंसिर ७ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम।एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीले खाता खोलेको छ ।

    रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार