Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखा २ मा प्रचण्डलाई ६,५५७ मतको अग्रता, पछ्याउँदै रास्वपा उम्मेदवार


    बुधबार, मंसिर ७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  गोरखा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।  अध्यक्ष प्रचण्डले ९ हजार ५२७ मतसहित अग्रता कायम गरेका छन् । 

    उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ६ हजार ५५७ मतले अघि छन् । दोस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार कवीन्द्र बुर्लाकोटीले २९७० ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस सलिम मियाँले  २१४५ मत प्राप्त गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार