Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवन २ मा रविलाई १७ सयभन्दा बढी मतको अग्रता


    मंगलबार, मंसिर ६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन ।  चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७  सयभन्दा बढी मतले अग्रता लिएका छन् । 

    नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै लामिछानेले एक हजार ७६४ मतले अग्रता लिएका हुन् । यो क्षेत्रको १६ हजार २२० मत गणना गर्दा लामिछानेले ६ हजार ४०१ मत पाएका छन् ।

    पोखरेलको ४ हजार ६३७ मत रहेको छ । यस्तै सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ ४ हजार १६५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार