Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन दिनपछि सुरु भयाे बझाङकाे मतगणना


    मंगलबार, मंसिर ६ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  बझाङमा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना तीन दिनपछि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कतिपय दुर्गम स्थानबाट मतपेटिका ल्याउन ढिला भएपछि तीन दिनपछि मतगणना सुरु भएको हो । 

    मंगलबार दिउँसो ४ बजेदेखि थालिएको मतगणना प्रतिनिधिसभा सदस्यको ४ स्थानमा र प्रदेशसभा सदस्यको ४  गरी ८ स्थानबाट हुनेछ । 

    बझाङमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, नेकपा एमालोबाट ऐन महर प्रतिनिधिसभा  सदस्य पदका उम्मेदवार छन् ।  यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार