Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किन रोकियो म्याग्दीमा मतगणना ?


    मंगलबार, मंसिर ६ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। एकै वडाको १ सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा जारी मतगणना स्थगित भएको छ । उक्त विषयले अहिले  मतगणना क्षेत्रमा विवाद सुरु भएको छ । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    यस्तै म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार