Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा


    मंगलबार, मंसिर ६ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ । 

    एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् ।
    गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार