Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुर १ मा नारायण खड्काको अग्रता, पछ्याउँदै मन्जु


    सोमबार, मंसिर ५ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । उदयपुरको प्रनिनिधि सभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् ।

    खड्काले ६८४ मतसहित अग्रता लिएका हुन् । उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले ६६४ मतसहित पछ्याइरहेकी छन् । अहिलेसम्म १ हजार ७ सय १ मत गणना भएको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार