Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापा १ मा विश्वप्रकाश शर्मालाई अग्रता


    सोमबार, मंसिर ५ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

    कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ४ हजार ६८ मत गणना हुँदा १ हजार ७७० मत पाएका छन् । 

    नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १४७ मतका साथ शर्मालाई पछ्याइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार