Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता


    सोमबार, मंसिर ५ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल ।  अर्घाखाँचीमा भइरहेको मतगणनाको सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन् । 

    अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसकी पुस्पा भुसाल ७४७ मतसहित पछ्याइरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६४ मत मात्रै ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार