Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवन २ मा मतगणना सुरु


    सोमबार, मंसिर ५ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। यस क्षेत्रमा ६७ दमलव तीन प्रतिशत मत खसेको छ। यहाँ एक लाख २४ हजार दुई १४ मतदाता छन्।

    मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार केहिबेर अघिदेखि मतगणना सुरु भएको हो।

    उक्त क्षेत्र्म एमालेका कृष्णभक्त पोखरेल, कांग्रेसका उमेश श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार